PalikaExpress
१२ जेष्ठ २०७८, बुधबार
534 पटक हेरिएको

आज २५६५ औँ बुद्धजयन्ती परेकोले सरकारले बुद्धजयन्तीलाई सार्वजनिक बिदा दिएको छ। बुद्धजयन्तीका अवसरमा सार्वजनिक बिदा रहेकोले आज मुलुक भर सबैलाई सार्बजनिक बिदा रहेको हो । त्यसै कारण आज सेयर बजार पनि बन्द रहने नेपाल स्टक एक्सचेन्जले जनाएको छ। अब बजार भोली बिहीबारबाट खुल्नेछ।
