१० जेष्ठ २०७८, सोमबार   139 पटक हेरिएको


image

नेको इन्सुरेन्स कम्पनी लिमिटेड(NIL) ले गत आ.व.२०७६/०७७ को मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

कम्पनी जेठ ९ गते बसेको सञ्चालक समितिको ४०६ औ बैठकले गत आ.व.२०७६/०७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५.५% बोनस सेयर र( कर प्रयोजन ) को लागि ०.८२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयर लगानीकर्ताहरुलाई वितरण हुनेछ । 





सम्बन्धित समाचार