८ जेष्ठ २०७८, शनिबार   492 पटक हेरिएको


image

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा मध्यरातमा प्रतिनिधिसभा विघटन भएको छ । शुक्रबार राति आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर ओलीले  प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ साल कार्तिक २६ गते शुक्रबार पहिलो चरण र दोस्रो चरणको मङ्सीर ३ गते शुक्रबार निर्वाचन सम्पन्न गर्ने गरी मिति घोषणा गरेकी हुन् ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भएको हो ।





सम्बन्धित समाचार