७ जेष्ठ २०७८, शुक्रबार   523 पटक हेरिएको


image

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्नु भएको छ । दिउँसो साढे १२ बजे ओलीले पत्रकार सम्मेलन गर्न लागेको बालुवाटार स्रोतले जनाएको छ । राष्ट्पतिले नयाँ सरकार गठनका लागि आव्हान गरेपछि सबै दल छलफलमा नै रहेका समयमा ओलीले गर्न लागेको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उता कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुसँग छलफलपछि विपक्षी गठबन्धनको बैठक बोलाएका हुन् । सबै विकल्प खुला राखेर अरू दलसँग छलफल गर्ने कांग्रेसको निर्णय रहेको छ ।





सम्बन्धित समाचार