५ जेष्ठ २०७८, बुधबार   321 पटक हेरिएको


image

लक्ष्मी  बैंकले २० लाख कित्ता २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख कित्ता  ऋणपत्र बिक्री गर्न लागेको हो । यसको लागी बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत बैशाख ६ गते निबेदन दिएको छ  ।

जम्मा कित्ता मध्य ८ लाख कित्ता  सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी रहेको १२ लाख कित्ता भने बैंकले अन्य बिभीन्न संघसंस्थालाई बिक्री गर्नेछ । यस बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट्स  लिमिटेडले  गर्ने जनाएको छ  । 





सम्बन्धित समाचार