५ जेष्ठ २०७८, बुधबार   235 पटक हेरिएको


image

माछापुछ्रे  बैंक MBL ले ३० लाख कित्ता ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख कित्ता  ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले यो ऋणपत्र बिक्री तथा निष्काशनको लागी गत बैशाख १५ नेपाल धितो पत्र बोर्डमा निबेदन दिएको हो । 

यस मध्ये १२ लाख कित्ता  सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी रहेको १८ लाख कित्ता भने बैंकले अन्य बिभीन्न संघसंस्थालाई बिक्री गर्नेछ । यस बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेंट बैंकिंग लिमिटेड ले  गर्नेछ । 





सम्बन्धित समाचार