PalikaExpress
५ जेष्ठ २०७८, बुधबार
785 पटक हेरिएको

सगरमाथा ईन्सुरेन्स(SIC) ले आफ्ना कम्पनीको सेयर लगानिकर्ताहरुलाई आ.व. २०७६/०७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।यस कम्पनीको यही २०७८ जेठ ४ गते बसेको संचालक समितिको भर्चुअल माध्यमबाट बसेको ३०० औ बैठकले आ.व. २०७६/०७७ को मुनाफाबाट ११% बोनस सेयर र ०.५७८९% नगद लाभांश गरी कुल ११. ५७८९% लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश बीमा समितिबाट पारित गरी आगामी दिनमा साधारणसभाले पारित गरेपछि मात्र पाउनेछन् ।