५ जेष्ठ २०७८, बुधबार   214 पटक हेरिएको


image

सगरमाथा ईन्सुरेन्स(SIC) ले आफ्ना कम्पनीको सेयर लगानिकर्ताहरुलाई  आ.व. २०७६/०७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।यस कम्पनीको यही २०७८ जेठ ४ गते बसेको संचालक समितिको भर्चुअल माध्यमबाट बसेको  ३०० औ बैठकले आ.व. २०७६/०७७ को मुनाफाबाट ११% बोनस सेयर र ०.५७८९% नगद लाभांश गरी कुल ११. ५७८९% लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश बीमा समितिबाट पारित गरी आगामी दिनमा  साधारणसभाले पारित  गरेपछि मात्र पाउनेछन् ।





सम्बन्धित समाचार