४ जेष्ठ २०७८, मंगलवार   956 पटक हेरिएको


image

हाइड्रो इलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(HIDCL) हकप्रद शेयर जारी गर्ने भएको छ ।यस कम्पनीले ११ करोड़ कित्ता हकप्रद शेयर जारी गर्ने नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निबेदन पेश गरेको छ । १ सय रुपैया दरको ११ करोड़ कित्ता जारीको लागी निबेदन पेश गरेको हो । बोर्डबाट अनुमति प्राप्त हुना साथ कम्पनीले सो शेयर बिक्रीको लागी जारी गर्ने छ । यस कम्पनीले हकप्रद शेयर जारी गर्न गत चैत्र १२ गते निबेदन छ ।

हाईड्रो पावरमा लगानी गर्ने ईच्छुक लगानीकर्तालाई सुबर्ण अवसरको रूपमा हाइड्रो इलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(HIDCL) हकप्रद शेयर हुन सक्नेछ । कम्पनीका अनुसार संस्थागत सबै लगानीकर्ताहरु हकप्रद सेयरमा लगानी गर्न तयार भैसकेका छन् । केहि संस्थागत लगानीकर्तामा हकप्रदमा लगानी गर्नेबारे अन्यौलता थियो,जून  अहिले त्यो पनि हटिसकेको छ कम्पनीले जानकारी दिएको छ ।





सम्बन्धित समाचार