४ जेष्ठ २०७८, मंगलवार   911 पटक हेरिएको


image

एनआइसी एसिया क्यापिटलले १० करोड़ कित्ता १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड निष्कासन गर्न अनुमति पाएको छ । क्यापिटलले ‘एनआइसी एसिया सेलेक्ट–३०’ को १० करोड कित्ता बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट गत बैशाख ३१ गते  अनुमति पाएको हो ।

प्रति कित्ता १० रुपैयाँको दरले म्युचुअल फन्ड बिक्री हुने यो  फन्डमा बजारमा जोखिम लिन नचाहने लगानिकर्ताले यस्तो म्युचुअल फन्डमा लगानी गरी फाईदा लिन सक्नेछन ।यो म्युचुअल फन्डको कोष व्यवस्थापक एनआइसी एसिया क्यापिटल रहेको छ ।





सम्बन्धित समाचार