३ जेष्ठ २०७८, सोमबार   1263 पटक हेरिएको


image

राधी विद्युत कम्पनी (RADHI)ले आफ्ना लगानिकर्ताहरुलाई आ. व. २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।कम्पनीको २०७८ जेठ २ गते बसेको संचालक समितिको बैठकले आ.व. २०७६/०७७ को मुनाफाबाट चुक्ता पुँजी ४७ करोड ३५ लाखको ३६.५०% बोनस सेयर कर बाहेक वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश कम्पनीको आगामी १५ औं साधारण सभाले अनुमोदन गरेपछि मात्र पाउनेछ । हाल यस बैंकको चुक्ता पुँजी ४७ करोड ३५ लाख रहेको छ ।





सम्बन्धित समाचार