१ जेष्ठ २०७८, शनिबार   425 पटक हेरिएको


image

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले सर्ब साधारणको लागी साधारण शेयर जारी गर्ने भएको छ । यस जलविद्युत् कम्पनी लिमिटेडले सर्ब साधारणको लागी २९ करोड ५१ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो ।

यस जलविद्युत् कम्पनीको  उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।





सम्बन्धित समाचार