१ जेष्ठ २०७८, शनिबार   979 पटक हेरिएको


image

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्ब साधारणको लागी साधारण शेयर जारी गर्ने भएको छ ।यस लघु बित्तीय कम्पनीले सर्ब साधारणको लागी  ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण शेयर  निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि वैशाख १३ गते सोमबार नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो ।

यस लघु बित्त कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।





सम्बन्धित समाचार