२९ बैशाख २०७८, बुधबार   1174 पटक हेरिएको


image

डिस मेडिया नेटवर्क लिमिटेड DMNL ले सर्ब साधारणको लागी साधारण शेयर निष्काशन गर्ने भएको छ ।कम्पनीले २३ करोड़ ८५ लाख २९ हजार ९ सय रुपैया बराबरको  २३ लाख ८५ हजार ९ सय २९ कित्ता साधारण शेयर  निष्कासनको तयारीमा छ ।यस कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

यस कम्पनीले शेयर जारीको लागी नियामक निकाय नेपाल धितो पत्र बोर्डमा निबेदन पेश गरी सकेको छ । बोर्ड बाट अनुमति प्राप्त पछि केही समयमा नै  कम्पनीले शेयर जारी गर्न छ ।





सम्बन्धित समाचार