PalikaExpress
२८ बैशाख २०७८, मंगलवार
715 पटक हेरिएको

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण बन्द गरेको छ।अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले ‘एक्सपान्सन कीट’ सकिएपछि पीसीआर परीक्षण हाललाई रोकिएको जानकारी दिनु भएको छ ।एक सूचना जारी गर्दै हाल लाई टेकू हस्पिटलमा कोरोना परीक्षण रोकिएको जानकारी सो सूचना उल्लेख गरिएको छ ।

डा. राजभण्डारीले भने, ‘एक्सपान्सन कीट सकियो, त्यसलै हाललाई पीसीआर परीक्षण रोक्नुपर्ने भयो, अब कीट उपलब्ध भएपछि परीक्षण थालिनेछ।