२७ बैशाख २०७८, सोमबार   711 पटक हेरिएको


image

को’रोना भाइरस संक्रमण रोकथामका लागि आज बैशाख २७ गते सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी) काठमाडौंको बैठकले काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय गरेको छ ।

को’रोना संक्रमितहरुको संख्या बढिरहेकाले निषेधाज्ञा थप गर्ने निर्णय भएको हो ।यसअघि दोस्रो पटक थप गरिएको निषेधाज्ञाको अबधि २९ गते सकिँदैछ । २९ गतेबाट पुनः १५ दिन निषेधाज्ञाको अवधि थप भएको हो ।थप अबधि सगै आगामी जेठ १३ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ ।





सम्बन्धित समाचार