२६ बैशाख २०७८, आईतवार   505 पटक हेरिएको


image

हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ । यस हाईड्रो पावर कम्पनीले सर्ब साधारणको लागि २२ करोड ५० लाख  रुपैया बराबरको २२ लाख ५० हजार कित्ता निष्कासन गर्न लागेको हो ।

यो हाईड्रो पावर कम्पनीले कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर प्रजेक्ट निर्माण गरिरहेको छ । यसको कुल लागत २ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ । यो कम्पनीले केही समय पछि सर्ब साधारणको लागी शेयर जारी गर्ने भएको छ । यस कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ  ।





सम्बन्धित समाचार