PalikaExpress
२३ बैशाख २०७८, बिहीबार
339 पटक हेरिएको

मध्य भोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीय बासिन्दाका लागि गत बैशाख २१ गते बाट जारी गरेको साधारण शेयर स्थगित भएको छ। हाल लकडाउन कडाई भएसँगै उक्त साधारण शेयर स्थगित गरिएको हो।

यसको जानकारी धितोपत्र बोर्डलाई समेत गराएको र बोर्डले पनि स्विकृति दिएपश्चात साधारण शेयर स्थगित गरिएको र र लकडाउन खुलेपछि साधारण शेयर पुन खुलाईने कम्पनीले जनाएको छ ।कम्पनीको बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटले साधारण शेयर हाललाई स्थगित गरिएको सूचना मार्फत जनाएको छ।