PalikaExpress
२२ बैशाख २०७८, बुधबार
424 पटक हेरिएको

साधारण शेयरमा लगानीगर्ने इच्छुक लगानिकर्तालाई ग्रीन भेन्चर्स हाइड्रोपावर कम्पनी लिमिटेडले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्न भएको छ । यसको कम्पनीले गत २०७७ फागुन २८ गते नियामक निकाय नेपाल धितो पत्र बोर्डमा निबेदन( सेबोन)मा निवेदन दिएको छ ।
यस हाइड्रोपावर कम्पनीको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको कामको लागि लक्ष्मी क्यापिटल लिमिटेडले गर्ने कम्पनीले जनाएको छ ।यस कम्पनीको साधारण बिक्रीको लागी हाल सम्म मिति तय गरेको छैन ।