२० बैशाख २०७८, सोमबार   478 पटक हेरिएको


image

सयपत्री हाइड्रोपावर लिमिटेडले सर्ब साधारणका लागी साधारण शेयर निष्कासन गर्ने भएको छ  । यस हाइड्रो पावरको शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता निष्काशन गर्ने भएको हो  ।

शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड निवेदन दिएको  गरेको छ  । कम्पनीको साधरण शेयरको बिक्री प्रबन्धकको एनआइबिएल एस क्यापिटल लिमिटेडले  गर्ने जनाएको छ ।





सम्बन्धित समाचार