२० बैशाख २०७८, सोमबार   549 पटक हेरिएको


image

छ्याङ्दी  हाइड्रोपावर लिमिटेड (CHL) ले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितो पत्र बोर्ड (सेबोन) मा निबेदन दिएको छ । गत बैशाख १५ गते हकप्रदको लागी बोर्डमा निबेदन दिएको हो ।


हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि ग्लोबल आईएमई क्यापिटल लाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको  हो ।

हाइड्रोपावर कम्पनीले १०:३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा  ८  करोड ९३ लाख २  हजार ५  सय  रुपैयाँ बराबरको ८  लाख ९३ हजार २५  कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।





सम्बन्धित समाचार