१८ बैशाख २०७८, शनिबार   110 पटक हेरिएको


image

नेपालको प्रतिव्यक्ति आय (Per capita Income)मा बृद्धि भएको छ । नेपाल केन्द्रिय तथ्यांक विभागले सार्वजनकि गरेको रिपोर्टका अनुसार नेपालीको प्रतिव्यक्ति आय ११९१ युएस डलर पुगेको हो । यो अघिल्लो वर्षको तुलनामा १०६ डलरले बृद्धि भएको हो । 

गत वर्ष यस्तो आम्दानी १०८४.९५५  अमेरिकी डलर रहेको थियो । अर्थात गतवर्ष प्रतिव्यक्ति कुल गार्हस्थ उतपादन १,२६,०१८  रुपैयाँ रहेको थियो । 





सम्बन्धित समाचार