१७ बैशाख २०७८, शुक्रबार   299 पटक हेरिएको


image

नविल बैंकले युनाइटेड फाइनान्सलाई आफुमा गाभ्ने भएको छ। शुक्रबार नविल बैंकको कार्यलयमा आयोजित एक कार्यक्रमा दुई संस्थाविच मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झौतापत्रमा नवील बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मनिष खेम्काले हस्ताक्षर भएको छ। त्यसो त नबिल बैंकको पछिल्लो समय युनाइटेड फाइनान्स, नेपाल बंगलादेश एन सिसि बैंक संग मर्जर तथा एक्वीजिसन सम्बन्धि व्यापक हल्ला चलेको थियो।

सम्झौता अनुसार अब युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नविल बैंकको ३५ कित्ता शेयर स्वाप रेशियोमा सम्झौता हुने भएको हो।





सम्बन्धित समाचार