१५ बैशाख २०७८, बुधबार   440 पटक हेरिएको


image

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि  साधारण शेयर जारी गर्ने भएको छ ।यो लघुबित्तले सर्बसाधारण शेयरको  लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका  हो।

यसको लागि गत फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड निवेदन दिएको छ। यस कम्पनीको साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको लागि एनएमबि क्यापिटलले काम गर्नेछ ।





सम्बन्धित समाचार