१४ बैशाख २०७८, मंगलवार   264 पटक हेरिएको


image

काठमाण्डौ उपत्यकाका काठमाण्डौ,भक्तपुर र ललितपुर तीन सहित को;रोना सक्रमण  अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।यस अघि काठमाण्डौ, ललितपुर र भक्तपुरमा एक हप्ता निषेधाज्ञा गर्ने घोषणा भएको भए पनि मन्त्रिपरिषद्को सोमवार रातिको बैठकले भने १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

सरकारले सबै तहको परीक्षा स्थगित गर्ने कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयलाई पारित गरेको छ ।यो निर्णय अर्को निर्णय नभएसम्मका लागि देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

पहाडी क्षेत्रमा २ सय र सहरी क्षेत्रमा ५ सयभन्दा धेरै सङ्क्रमित हुने वित्तिकै निषेधाज्ञा लगाउने सीसीएमसीको निर्णयलाई पनि मन्त्रिपरिषद् बैठकले सदर गरेको छ ।





सम्बन्धित समाचार