१३ बैशाख २०७८, सोमबार   169 पटक हेरिएको


image

त्रिभुवन विश्वबिद्यालय केन्द्रिय परीषद् बोर्डको सोमबार आज बसेको बैठकले विश्व विद्यालयका सम्पूर्ण परिक्षाहरु स्थगित हुने भएको  छ।दिन प्रतिदिन बढ्दो को’रोना भा’ईरस  संक्रमणका कारण मंगलबार भोलि देखि  सबै तहका परीक्षा स्थगित गरीएको विश्वविद्यालयका रजिष्टार कार्यालयले जानकारी दिएको छ । अहिले चलिरहेको र आगामी मिति हुने परीक्षा मिति तोकिएका परीक्षाहरु पनि अर्को सूचना नभएसम्मका लागि स्थगीत गरीएको उहाँले बताउनुभयो।

यसअघि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् (सीसीएमसी)को बैठकले देशभर नै सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको भए पनि त्रिभुवन विश्वविद्यालयले भने परीक्षा स्थगित गरेको थिएन । तर १६ गते बाट हुन लागेको निषेधाज्ञाले गर्दा अहिले चलिरहेको सबै परीक्षा अर्को सूचना जारी नगरुन्जेल स्थगित गरेको छ ।





सम्बन्धित समाचार