PalikaExpress
१३ बैशाख २०७८, सोमबार
927 पटक हेरिएको

को’रोना सं’क्रमणको जोखिम बढ्दै गएकाले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा यही १६ वैशाख देखि निषेधाज्ञा लगाउने निर्णय भएको छ। केही समय अघि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।
कोभिड १९ संकट व्यवस्थापन केन्द्रले काठमाडौं लगायतका सहरी क्षेत्रमा सं’क्रमणको जोखिम बढ्दै गएकाले निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको थियो।