१२ बैशाख २०७८, आईतवार   225 पटक हेरिएको


image

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । यस स्मार्ट लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।

सो को लागि गत फागुन १४ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड ,सेबोनमा निवेदन दिएको  हो ।यस कम्पनीको साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको एनएमबि क्यापिटलले गर्नेछ ।





सम्बन्धित समाचार