१२ बैशाख २०७८, आईतवार   421 पटक हेरिएको


image

नेपाल इन्भेष्टमेण्ट बैंक(NIB)ले आफ्ना शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । बैंकले गत माघ ८ गते सम्पन्न ३४औं साधारण सभाबाट पारित १३% बोनश शेयर ,बैंकको शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको जनाएको छ ।

यस बैंकले पुस २१ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको र उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।





सम्बन्धित समाचार