१० बैशाख २०७८, शुक्रबार   902 पटक हेरिएको


image

दिनहूँ बढ्दै गएको को’रोना महामारीमा सं’क्रमितको संख्या पनि बढेकोले मकवानपुर जिल्ला प्रशासनले एक सूचना प्रकाशित गरी स’क्रामक रोग ऐन, २०२० बमोजिम मिति २०७८ बैशाख १२ गते बाट लागू हुने गरी अर्को आदेश नभए सम्म  रोकथाम तथा नियन्त्रणका सार्बजनिक स्थलमा मास्क लगाऊन अनिबार्य गरेको छ ।

यस आदेशको पालना नगरे सं’क्रामक रोग ऐन .२०२० बमोजिम कड़ा कारबाही र सजाय हुने ब्यहोरा समेत सूचनामा उल्लेख गरेको छ । साथै अर्को आदेश लागू नहुन्जेल सम्म हेटौडा बजार क्षेत्रमा संचालन हुने सबै निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने जनाएको छ ।





सम्बन्धित समाचार