१० बैशाख २०७८, शुक्रबार   94 पटक हेरिएको


image

झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका ३ सयपत्री टोलस्थित एक पोखरीमा पौडी खेल्ने क्रममा डु, वेका सोही ठाउँ बस्ने १४ वर्षिय सुजन चौहानको एपीएफ टोलीले बैशाख ९ गते सकुशल उद्वार गरेको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश
टिमाईबाट तत्कालै खटिएको एपीएफ टोलीले उनलाई सकुशल उद्वार गरेको हो ।

त्यसवेला उनीसँगै पोखरीमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका सोही ठाउँ बस्ने १३ वर्षिय नितेश पौडेलको श, व समेत फेला पारिएको छ ।
उद्वार पश्चात निज चौहानलाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी बुधबारेतर्फ पठाईएको छ ।





सम्बन्धित समाचार