८ बैशाख २०७८, बुधबार   1389 पटक हेरिएको


image

नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्र जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार राति १२ बजेदेखि लकडाउनको घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले को’रोना सं’क्रमण तीव्र गतिमा फैलिएकाले त्यसको नियन्त्रणका लागि बुधबार राति १२ बजे देखि आगामी बैशाख १५ गते राति १२ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभर अत्यावश्यक सेवाबाहेक निषेध गरिएको बताए।

अति आबस्यक अवस्था बाहेक र त्यसका लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवामा समेत निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।





सम्बन्धित समाचार