८ बैशाख २०७८, बुधबार   174 पटक हेरिएको


image

के नखाने ?
१. माछा, मासु, अन्डा, पनिर, २. चिल्लो, पिरो, अमिलो, मरिच, अदुवा, खुर्सानी, पुरानो अचार, कालो दाल भुलेर पनि नखानुस ३. मैदाको परिकारहरु जस्तै: म:म, चाउचाउ, थुक्पा, नान, पाउरोटी, बिस्कुट, पप आदि खादै नखानुस, . तारेको, भुटेको, सुख्खा खाना जस्तै: समोसा, नमकिन, पकौडा, चिप्स, भुटेको चिउरा, बरगर, पिज्जा, भुटेको मकै सकेसम्म नखादा नै राम्रो ५. अनार, अम्बा, काचो केरा देखि सधैको लागि त्याग्ने अठोट राक्नुस ६. चिया, कफी, मदिरा, धूम्रपान, सुर्ती, चिसो पेय पदार्थ (Cold Drinks), चकलेटस् (Chocolates) लाइ आजैको दिन देखि छाड्दिनुस

के खाने ? के नगर्ने ?
. सादा दाल, भात, तरकारी, सलाद (गाजर, मुला, काक्रो) खानुस, २. हरियो तरकारी तथा सागसब्वी प्रशस्त, गेडागुडी, लसुन, प्याज, ३. फलफूलहरु ( स्याउ, सुन्तला, मेवा, उखु, मौसम, सुकेको अञ्जीर, नासपाती), . सफा/उमालेर सेलाएको पानी प्रसस्त पिउने(दिनमा ५-७ लि), ५. धेरै समयको अन्तर हुने गरि खानेकुरा खाने नगर्नुस, बढी झर्किने रिसाउने नगर्नुस, नकारात्मक सोच बाट टाढै रहनुस। त्यसपछि तपाइको पायल्स समस्या भाग्छ टाढा टाढा





सम्बन्धित समाचार