८ बैशाख २०७८, बुधबार   199 पटक हेरिएको


image

नेपाल राष्ट्र बैंकले यही२०७८  वैशाख २७ गतेदेखि कतारी रियालको नोट कारोवार बन्द हुने जनाएको छ। केन्द्रीय बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ।त्यसपछिसो नोट  कारोवार बन्द हुने सूचनामा उल्लेख छ। हाल चलन चल्तीमा रहेको नोट चौथो संस्करणको रहेको सो नोट हटाउने निर्णय संगै कारोबार बन्द गर्ने लागेको जनाएको छ ।

कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आगामी असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ। सो अवधिभन्दा अगावै सटहीका लागि समयसीमा तोकिएको हो।





सम्बन्धित समाचार