७ बैशाख २०७८, मंगलवार   2009 पटक हेरिएको


image

हिन्दूहरुको महान चाड चैते दशैं राम नवमीको उपलक्ष्यमा भोली सार्बजनिक बिदा दिएको छ ।

शुभकामना दिँदै प्रदेश सरकार -२ ले सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।

यसघि पनि गण्डकी प्रदेशभर वैशाख ७ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिएको छ । गत चैत १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा चैते दशैंसहित ५ चाडपर्वमा बिदा दिने गरी राजपत्रमा प्रकाशित गरेको हो । नेपाल राजपत्र अनुसार ०७८ सालमा चैते दशैंसहित ईद, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारलाई बिदा दिने निर्णय गरिएको हो । प्रदेश सरकारलाई वर्षमा बढीमा ७ दिन बिदा दिने अधिकार दिइएको हुन्छ ।





सम्बन्धित समाचार