७ बैशाख २०७८, मंगलवार   198 पटक हेरिएको


image

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई को’रोना सं’क्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका पूर्वराजामा केही दिनमै उनीहरु सं’क्रमित भएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहका निकट स्रोतका अनुसार उनीहरुले भारतबाट फर्किएर आउना साथ आफ्नो को’रोना परीक्षण गराएका थिए। परीक्षणको नतीजा अनुसार को’रोना सं’क्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार शाह दम्पतीको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ ।





सम्बन्धित समाचार