६ बैशाख २०७८, सोमबार   296 पटक हेरिएको


image

चर्चित हास्य कलाकार  मदनकृष्ण श्रेष्ठको परिवारलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठसँगै उनका छोराछोरी, बुहारी र नातिनीलाई कोरोना भएको श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।

उनले लेखेका छन्,’म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना देखिएको छ । कोरोना भइसकेपछि सास्तीचाहिँ हुने रहेछ त्यसैले यो भाइरसलाइ खेलाँची नगर्नु होला ! जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला ।’

आज कलाकार श्रेष्ठको आज जन्मदिन हो ,उहाँले पोस्टमार्फत जन्मदिनको शुभकामना दिनेलाई पनि धन्यवाद दिनु भएको छ ।





सम्बन्धित समाचार