५ बैशाख २०७८, आईतवार   495 पटक हेरिएको


image

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल तथा मट्टितेलको भाउ एक रुपैयाँले बढाएको हो । निगमले डिजेलको मूल्य १०४ रुपैयाँ कायम गरेको छ भने पेट्रोलको मूल्य १२१ रुपैयाँ कायम गरेको छ ।

आन्तरिक उडानको लागि प्रयोग गरिने हावाई इन्धनको मूल्य २ रुपैयाँले बृद्धि गरि ७६ रुपैया कायम गरिएको छ । एलपि ग्यास र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने हवाइ इन्धनको मूल्यमा भने कुनै पनि परिवर्तन गरिएको छैन ।





सम्बन्धित समाचार