२ बैशाख २०७८, बिहीबार   297 पटक हेरिएको


image

सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले नेपाल धितोपत्र बोर्डबाट साधारण शेयर निष्काशनको अनुमति पाएको छ ।नेपाल धितो पत्र बोर्डले यस सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीलाई १ सय रुपैयाँ अंकित दरमा २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण शेयर बिक्रि गर्ने अनुमति दिएको हो ।

कम्पनीको साधारण शेयर विक्री प्रबन्धकमा सनराईज क्यापिटल रहेको छ ।





सम्बन्धित समाचार