३० चैत्र २०७७, सोमबार   1297 पटक हेरिएको


image

यही बुधवार २०७८ बैशाख १ गते (१४ ,अप्रिल २०२१ )का दिन  देशैभरि सार्वजनिक बिदा हुने भएको छ । उक्त दिन नव वर्ष २०७८ को अवसर पारेर सरकारले सार्वजनिक बिदा दिने भएको  हो ।

नेपाल सरकारले चैत ९ गते सार्वजनिक गरेको नेपाल राजपत्रमा नै उक्त दिन पर्व बिदा दिने उल्लेख गरेको छ । सोही अनुसार उक्त दिन देशभर सार्वजनिक बिदा हुने भएको हो ।





सम्बन्धित समाचार