३० चैत्र २०७७, सोमबार   966 पटक हेरिएको


image

सानिमा लाईफ इन्सुरेन्सले सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने भएको छ , सोको लागि यस कम्पनीले प्रकृया अघि बढाएको छ। यस इन्सुरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो।

यस लाईफ इन्सुरेन्स कम्पनीले निष्काशन गर्न लागेको साधारण शेयरलाई रेटिङ गराएको छ। ईक्रा केयर रेटिङ नेपालले कम्पनीको साधारण शेयरलाई त्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ।उक्त रेटिङले कम्पनी वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउछ।





सम्बन्धित समाचार