२८ चैत्र २०७७, शनिबार   755 पटक हेरिएको


image

इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने भएको छ । यस कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ करोड़ ५५ लाख ६० हजार रुपैया बराबरको  ५ लाख ५५ हजार ६०० कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणहरुमा शेयर निष्कासन गर्नको लागि शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।





सम्बन्धित समाचार