२८ चैत्र २०७७, शनिबार   292 पटक हेरिएको


image

भोली २०७७ चैत २९ गतेका दिन सरकारले सार्वजनिक बिदा दिएको छ।उक्त दिन सरकारले सार्वजनिक बिदा काठमाडौं उपत्याकामा घोडेजात्राको दिन परेकोले बिदा दिएको हो । नेपाल राजपत्रमै उल्लेख गरि उक्त दिन काठमाडौं उपत्यकामा मात्रै बिदा गरेको हो ।

घोडेजात्रा परम्परा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन काल देखिनै काठमाडौ उपत्यकामा मनाइँदै आएको परम्परा हो ।हरेक बर्ष  चैत्र कृष्णपक्षको औँसीका दिन काठमाडौको टुँडिखेलमा नेपाली सेना र नेपाल प्रहरीले घोडेजात्रा विशेष परेड तथा अभ्यासहरु प्रर्दशन गर्ने गर्दछन् ।





सम्बन्धित समाचार