२७ चैत्र २०७७, शुक्रबार   113 पटक हेरिएको


image

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड (EDBL)ले लाभांश घोषणा गरेको छ । यस बिकाश बैंकको यही चैत्र २६ गते बसेको सञ्चालक समितिको २५३ औ  बैठकले गत आ.व २०७६/७७ को मुनाफाबाट यस बैंकका शेयर लगानीकर्ताहरूलाई हाल कायम चुक्ता पुँजीको १२% बोनस सेयर र कर प्रयोजनका लागि ०.६३% नगद गरि कूल १२.६३% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।





सम्बन्धित समाचार