२६ चैत्र २०७७, बिहीबार   1298 पटक हेरिएको


image

काठमाडौं । बैंकिङ, फाईनान्स एण्ड ईन्सुरेन्स ईन्स्टिच्युट अफ नेपाल (बीएफआईएन)ले पनि सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । बैंकिङ, फाईनान्स एण्ड ईन्सुरेन्स ईन्स्टिच्युट अफ नेपालले प्रतिकित्ता १ सय रुपैयाँका दरले ५५ हजार कित्ता सेयर सार्वजनिक गर्ने भएको छ । संस्थाले सेयर जारी गर्नका लागि विक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।
यो पनि अध्ययन गर्नुहोला

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्व-साधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । यस लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।यस कम्पनीको सेयर बिक्री गर्न बिक्री प्रबन्धक तथा निष्कासनकर्ताको लागि एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।





सम्बन्धित समाचार