PalikaExpress
२५ चैत्र २०७७, बुधबार
728 पटक हेरिएको

जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ भएका छन् । जनरल इन्स्योरेन्सको यही चैत २४ गते सम्पन्न भएको संचालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा राम चन्द्र श्रेष्ठ नियुक्त गरेको हो । श्रेष्ठलाई चार वर्षे कार्यकालका लागि सो पदमा नियुक्त गरिएको कम्पनी सचिव राम प्रसाद पौडेलले जानकारी दिए ।