२५ चैत्र २०७७, बुधबार   612 पटक हेरिएको


image

रौतहट। रौतहट जिल्लाको ईशनाथ नगरपालिका १ स्थित बन्जारामा चैत्र २४ गते भएको आग, लागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले नियन्त्र, णमा ल्याएका छन् । सोही ठाउँमा रहेको ओमप्रकाश साह र रामेश्वर साहको खरले छाएको दुई वटा घरमा आग, लागी हुँदा करीव ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताईएको छ।


सो आग, लागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट औरैयाबाट खटिएको एपीएफ टोली आगा, लागी नियन्त्र, णमा जुटेको थियो ।





सम्बन्धित समाचार