२५ चैत्र २०७७, बुधबार   234 पटक हेरिएको


image

साल्ट ट्रेडिङले लाभाग्स २५ प्रतिशतमै सिमित गरेपछि नकारात्मक सर्किट लागेर ७० प्रतिशत लाभाग्सा आश गरेका लगानी कर्तालाई तुसारापात बनाइदिए। यहि हल्लाले गर्दा उक्त कम्पनीको शेयर दोस्रो बजारमा ८ हजार रुपैयाँबाट १३ हजार रुपैयाँ नाघ्यो। पछिल्लो समय दोस्रो बजारमा शेयर सप्लाइ धेरै नै कम भएकाले कर्पोरेसनको शेयर लगातार बढिरहेको थियो ।

पछिल्लो समय यस्तै हल्लाले पनि शेयर बजारमा हल्लाको पछि लाग्ने लगानी गर्नेहरुको अबस्था झल्काइदियो अनि बजारलाइ तल माथि बनाउन सहयोग गरेको शेयर जानकारहरु बताउछन। त्यसो त पछिल्लो समय अजोड इन्सुरेन्सको हकप्रदको शेयरको पछि लाग्नेहरु पनि नमजाले डुबे अनि डुबाए। आखिर ५० प्रतिसत हकप्रद रोकिएको अवस्था छ।





सम्बन्धित समाचार