PalikaExpress
२४ चैत्र २०७७, मंगलवार
342 पटक हेरिएको

चन्द्रागिरी हिल्स लिमिटेड(CGH)को शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।आज२०७७ चैत्र २४ गते मंगलबारको कारोबारमा चन्द्रागिरी हिल्सको शेयर मूल्य १० प्रतिशत बढे सँगै पोजेटिभ सर्किट लागेको हो।

कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागे संगै हिल्सको शेयर मूल्य २१३ रुपैयाँले बढ्दै प्रतिकित्ता २३४४ रुपैयाँ पुगेको छ ।