२३ चैत्र २०७७, सोमबार   246 पटक हेरिएको


image

मोरङ्ग जिल्लाको पथरी शनिश्चरे नगरपालिका ६ मलंगवास्थित लक्ष्मी कठायतको गाई फर्ममा चैत्र २२ गते भएको आग, लागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्र, णमा ल्याएका छन् । सो फर्ममा थ्रेसर मेसिन चलाउने क्रममा मेसिनबाट आ, गोको झि, ल्का निस्किएर सो आग, लागी भएको र उक्त आग, लागीबाट करीव १० लाख रुपैयाँ बराबरको धनमाला क्षति भएको बताईएको छ । उक्त आग, लागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश शनिश्चरेबाट खटिएको एपीएफ टोली सो आग, लागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो ।


यसैगरी सोही जिल्लाकै धनपालथान गाउँपालिका ३ बक्कुवा डाँडा बस्ने कन्तलाल मण्डल र राजदेव मण्डलको एक तल्ले कच्ची घरमा चैत्र २३ गते आग, लागी हुँदा करीव ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताईएको छ । उक्त आग, लागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सोरभागबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्र, णमा ल्याएका छन् ।





सम्बन्धित समाचार