२३ चैत्र २०७७, सोमबार   2016 पटक हेरिएको


image

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्व-साधारणका लागि साधारण शेयर  जारी गर्ने भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता कित्ता साधारण शेयर  निष्काशन गर्ने भएको हो ।

यस लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।यस कम्पनीको सेयर बिक्री गर्न बिक्री प्रबन्धक तथा निष्कासनकर्ताको लागि एनएमबि क्यापिटललाई नियुक्त  गरेको छ  ।





सम्बन्धित समाचार